दफा ११
वेवसाइटमा प्रकाशन (अपलोड) गर्ने सम्बन्धी व्यवस्था

नेपाली वा अंग्रेजी भाषामा तयार भएको कुनै सामग्री वेवसाइटमा अपलोड गर्नु अघि आयोगको सचिव वा निजले तोकेको
अधिकृतबाट स्वीकृत भएपश्चात मात्र वेवसाइटमा अपलोड वा प्रकाशन गरिनेछ ।